लूकाको सुसमाचार 1:76 - पवित्र बाइबल76 “ए बालक, अब तिमी, महा-महिमाको अगमवक्ता कहलाइनेछौ। उहाँको आगमनको मार्ग तयारी पार्न तिमी सर्वप्रथम परमेश्वरको अघि जानेछौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण76 हे बालक, तिमी सर्वोच्चका अगमवक्ता कहलाइनेछौ, किनकि तिमी प्रभुको अगिअगि उहाँको मार्ग तयार पार्न जानेछौ, See the chapterसरल नेपाली पवित्र बाइबल76 अब हे मेरो छोरा, तिमी त महान् परमेश्वरको वक्ता कहलाइनेछौ। तिमी प्रभुको बाटो तयार पार्नलाई उहाँको अघि-अघि जानेछौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण76 “अनि तिमी मेरो बालक, सर्वोच्चका अगमवक्ता भनिनेछौ। किनकि उहाँका निम्ति बाटो तयार पार्न तिमी प्रभुको अगि-अगि जानेछौ। See the chapter |