लूकाको सुसमाचार 1:71 - पवित्र बाइबल71 उहाले हामीलाई शत्रुहरूदेखि, अनि हामीलाई घृणागर्ने शक्तिहरूदेखि जोगाउनु भएको छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण71 कि हाम्रा शत्रुहरूबाट र हामीलाई घृणा गर्नेहरू सबैका हातबाट हामी उद्धार पाऔं— See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण71 हाम्रा शत्रुहरूबाट र हामीलाई घृणा गर्नेहरू सबैका हातबाट हामीलाई उद्धार गर्नलाई, See the chapter |