Online Bible

- Advertisements -




लेवीहरू 9:4 - पवित्र बाइबल

4 अनि एउटा थुमा, एउटा साँढे र एउटा भेंडा मेलबलिको निम्ति अनि अन्नबलि तेलसित मिसाएका उपहारहरू परमप्रभु कहाँ लिएर आऊ किनभने आज परमप्रभु तिमीहरूको अघि प्रकट हुनुहुनेछ।’”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 परमप्रभुको सामु बलिदान गर्नलाई मेलबलिको लागि एउटा साँढ़े र एउटा भेड़ा, र तेलमा मुछेको एउटा अन्‍नबलि पनि ल्‍याओ। किनकि परमप्रभुले आज तिमीहरूलाई दर्शन दिनुहुनेछ’।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि मेलबलिका निम्ति एउटा गोरु र एउटा भेडा जैतुन तेलसँग मिसाएको अन्‍नबलिको साथमा याहवेहको सामु बलिदान गर्न ल्याउनू; किनकि आज याहवेह तिमीहरूकहाँ देखा पर्नुहुनेछ।’ ”

See the chapter Copy




लेवीहरू 9:4

Follow us:

Advertisements


Advertisements