Online Bible

- Advertisements -




लेवीहरू 9:22 - पवित्र बाइबल

22 तब हारूनले मानिसहरू प्रति हात उठाएर तिनीहरूलाई आशीर्वाद दिए। यसरी पापबलि, होमबलि र मेलबलि चढाई सिध्याए पछि तिनी वेदीबाट तल ओर्लिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 तब हारूनले आफ्‍ना हात मानिसहरूतिर उठाएर तिनीहरूलाई आशीर्वाद दिए। यसरी पापबलि, होमबलि र मेलबलि चढ़ाएर उनी तल ओर्ले।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 हारूनले सबै बलिहरू चढाइसकेपछि आफ्‍ना हात उचालेर मानिसहरूलाई आशिष् दिए। त्‍यसपछि तिनी ओर्ले।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तब हारूनले आफ्ना हात मानिसहरूतिर उठाएर तिनीहरूलाई आशिष् दिए। यसरी पाप शुद्धीकरण बलि, होमबलि र मेलबलि चढाएर तिनी तल ओर्ले।

See the chapter Copy




लेवीहरू 9:22

Follow us:

Advertisements


Advertisements