Online Bible

- Advertisements -




लेवीहरू 9:18 - पवित्र बाइबल

18 अनि तिनले मानिसहरूको मेलबलिको निम्ति साँढे र भेंडा मारे। हारूनका छोराहरूले रगत लिएर तिनलाई दिए अनि तिनले त्यो सबै तिर छर्के।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 मानिसहरूका निम्‍ति मेलबलिको साँढ़े र भेड़ा पनि हारूनले मारे। उनका छोराहरूले रगत लिएर उनलाई दिए, अनि उनले त्‍यो वेदीको वरिपरि छर्के।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 तिनले मानिसहरूका लागि मेलबलि चढाए, साँढे र साँढ-भेडालाई मारे। तिनका छोराहरूले बलिको रगत ल्‍याए र तिनले त्‍यो वेदीको चारैपट्टि छर्के।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनले मानिसहरूका निम्ति मेलबलिस्वरूप गोरु र भेडालाई मारे। हारूनका छोराहरूले तिनलाई रगत दिए। अनि तिनले त्यसलाई वेदीका चारैतिर भित्ताहरूमा छर्के।

See the chapter Copy




लेवीहरू 9:18

Follow us:

Advertisements


Advertisements