लेवीहरू 9:16 - पवित्र बाइबल16 त्यसपछि हारूनले होमबलि ल्याए अनि आज्ञानुसार बलि दिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 त्यसपछि उनले होमबलि लिएर विधिपूर्वक त्यो चढ़ाए। See the chapterसरल नेपाली पवित्र बाइबल16 तिनले होमबलिको पशु लिए र त्यसलाई पनि विधिअनुसार चढाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनले होमबलि ल्याएर विधिपूर्वक त्यो चढाए। See the chapter |