लेवीहरू 9:11 - पवित्र बाइबल11 पाल बाहिर हारूनले मासु र छाला आगोमा जलाइदिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 तर मासु र छालाचाहिँ उनले छाउनीबाहिर आगोमा जलाइदिए। See the chapterसरल नेपाली पवित्र बाइबल11 तर उनले मासु र छाला छाउनीबाहिर जलाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 मासु र छाला तिनले छाउनीबाहिर आगोमा जलाए। See the chapter |