लेवीहरू 9:10 - पवित्र बाइबल10 तब परमप्रभुले मोशालाई आदेश गर्ने बित्तिकै हारूनले मृगौला, गर्भजालो, कलेजो ढाक्ने मासु अनि पशुको बोसो वेदीमा जलाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 पापबलिको बोसो, मिर्गौला, र कलेजो ढाक्ने मासु उनले वेदीमा जलाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। See the chapterसरल नेपाली पवित्र बाइबल10 तब वेदीमाथि बोसो, मृगौला र कलेजोको उत्तम भाग परमप्रभुले आज्ञा गर्नुभएअनुसार जलाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 वेदीमाथि तिनले पाप शुद्धीकरण बलिबाट बोसो, मिर्गौलाहरू र कलेजोको आवरण, याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ जलाए। See the chapter |