Online Bible

- Advertisements -




लेवीहरू 8:8 - पवित्र बाइबल

8 तब उनले हारूनको छातीमा न्यायको छाती पाता लगाइदिए अनि गोजीमा ऊरीम र तुम्मीम राखिदिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 त्‍यसपछि तिनले हारूनलाई छाती-पाता लगाइदिएर छाती-पातामा “ऊरीम” र “तुम्‍मीम” राखे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 उनले तिनलाई छाती-पाता लाइदिए, त्‍यसमा ‘ऊरीम र तुम्‍मीम’ राखिदिए,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनले उनीमाथि छाती-पाता लगाएर त्यसमा ऊरीम र तुम्मीम लगाइदिए।

See the chapter Copy




लेवीहरू 8:8

Follow us:

Advertisements


Advertisements