Online Bible

- Advertisements -




लेवीहरू 8:2 - पवित्र बाइबल

2 “हारून र उसका छोराहरूलाई तिनीहरूको पूजाहारी पोषक, अभिषेक तेल, पापबलिको साँढे, दुइवटा भेंडा र एक डालो अखमिरी रोटीसँग लैजाऊ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 “तैंले हारूनलाई, त्‍यसका छोराहरूसमेत, उनीहरूका लुगाहरू, अभिषेक गर्ने तेल, पापबलिको साँढ़े, दुई वटा भेड़ा र अखमिरी रोटीको डालो लिएर

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 “हारून र त्‍यसका छोराहरूलाई मेरो पवित्र पालको ढोकामा लैजा र पूजाहारीको पोशाक, अभिषेक गर्ने तेल, पापबलिको लागि साँढे, दुईवटा भेडा र अखमिरी रोटीको डालो ले।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “हारून र त्यसका छोराहरूलाई, तिनीहरूका पोशाकहरू, अभिषेक गर्ने तेल, पाप शुद्धीकरण बलिका निम्ति साँढे, दुई वटा भेडाहरू र खमिर नमिसाइएको रोटी भएका डालो लिएर आइज।

See the chapter Copy




लेवीहरू 8:2

Follow us:

Advertisements


Advertisements