लेवीहरू 8:17 - पवित्र बाइबल17 त्यसपछि तिनले साँढेको अरू बाँकी रहेको छाला, मासु, गोवर तथा अरू भागहरू परमप्रभुको आज्ञा अनुसार पाल बाहिर जलाइदिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 तर साँढ़ेचाहिँ त्यसका छाला र मासु र गोबरसमेत छाउनीबाहिर आगोमा तिनले जलाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। See the chapterसरल नेपाली पवित्र बाइबल17 तिनले बाँकी साँढे, त्यसका छाला, मासु र आन्द्राहरू सबै लिए र परमप्रभुले आज्ञा गर्नुभएअनुसार छाउनीको बाहिर जलाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तर बाछालाई त्यसको छाला, मासु र गोबरसमेत जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो, त्यसरी नै तिनले छाउनीबाहिर जलाइदिए। See the chapter |