लेवीहरू 8:16 - पवित्र बाइबल16 मोशाले साँढेको भित्र्यांशको बोसो, कलेजो बोसो, दुइवटा मृगौलाहरू अनि तिनीहरूमाथि भएको बोसो निकाले अनि यी वेदीमा जलाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 मोशाले आन्द्रा-भुँड़ीहरू ढाक्ने जम्मै बोसो र कलेजो ढाक्ने मासु र बोसोसमेतका दुवै मिर्गौला लिए, र वेदीमा जलाए। See the chapterसरल नेपाली पवित्र बाइबल16 मोशाले साँढेको भित्री अङ्गहरूमा भएका सबै बोसो, कलेजोको उत्तम भाग र बोसोसमेत मृगौला लिएर वेदीमाथि जलाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 मोशाले भित्री भागका चारैतिरका बोसो, कलेजोलाई छोप्ने आवरण, दुवै मिर्गौला र बोसोसमेत लिए। अनि ती सबैलाई वेदीमाथि जलाइदिए। See the chapter |