Online Bible

- Advertisements -




लेवीहरू 8:15 - पवित्र बाइबल

15 अनि मोशाले त्यो साँढेलाई मारेर र केही रगत आफ्नो औंलाहरूमा लिएर वेदीको कुना-कुना सबैतिर दले। यस प्रकार तिनले वेदी पवित्र पारे। अनि बाँकी रहेको रगत वेदीको आधारमा खन्याए। यसरी तिनले प्रायश्चित गर्न वेदी पवित्र बनाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 तब तिनले त्‍यसलाई मारे, र मोशाले रगतबाट केही लिएर आफ्‍नो औँलाले वेदीका सीङहरूमा वरिपरि लगाएर वेदीलाई चोख्‍याए। अनि बाँकी रगतचाहिँ तिनले वेदीको आधारमा खन्‍याए। त्‍यसको निम्‍ति प्रायश्‍चित गर्न तिनले यसरी वेदी चोख्‍याए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 मोशाले त्‍यसलाई मारे र त्‍यसको रगत लिएर औँलाले वेदीका कुना-कुनाका चोसाहरूमा लाएर वेदीलाई शुद्ध पारे। तब तिनले बाँकी रगत वेदीको फेदमा खन्‍याए। त्‍यसरी तिनले वेदीलाई अर्पण गरेर पवित्र गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 मोशाले त्यस बाछालाई मारे। अनि केही रगत लिएर वेदीलाई शुद्ध पार्नलाई आफ्ना औँलाले वेदीका सबै सिङहरूमाथि छर्के। तिनले उब्रेको रगत वेदीको फेदमा खन्याइदिए। यसरी तिनले प्रायश्‍चित गर्नलाई वेदीलाई अर्पण गरे।

See the chapter Copy




लेवीहरू 8:15

Follow us:

Advertisements


Advertisements