Online Bible

- Advertisements -




लेवीहरू 8:13 - पवित्र बाइबल

13 त्यसपछि मोशाले हारूनका छोराहरूलाई ल्याए र बुनेको कमिज पहिराई पटुका बाँधिदिएर तिनीहरूलाई टोपी लगाइदिए अनि यी सबै मोशाले परमप्रभुको आज्ञा अनुसार गरेका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 त्‍यसपछि मोशाले हारूनका छोराहरूलाई ल्‍याएर लबेदा लगाइदिए अनि पटुका बाँधिदिएर उनीहरूलाई फेटा लगाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 त्‍यसपछि मोशाले हारूनका छोराहरूलाई अघि ल्‍याए र तिनीहरूलाई परमप्रभुले आज्ञा गर्नुभएअनुसार अलखा लगाइदिए, कम्‍मरमा पटुका बाँधिदिए र टाउकोमा टोपी लाइदिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 त्यसपछि तिनले हारूनका छोराहरूलाई अगाडि ल्याएर लबेदा लगाइदिए। पटुका बाँधिदिए, र याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ तिनीहरूको शिरमा फेटा बाँधिदिए।

See the chapter Copy




लेवीहरू 8:13

Follow us:

Advertisements


Advertisements