लेवीहरू 8:11 - पवित्र बाइबल11 उनले अभिषेक तेल वेदीमा सात पल्ट छर्किदिए। उनले अभिषेक तेल वेदी अनि भाँड-कुँडाहरू हातमुख धुने भाँडो अनि कचौरा राख्ने ठाउँलाई पवित्र बनाउन छर्किदिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 त्यसबाट केही तेल लिएर तिनले वेदीमा सात पल्ट छर्के, र वेदी र त्यसका सबै भाँड़ाकुँड़ाहरू, हात-खुट्टा धुने बाटा त्यसको बैठकसमेत चोख्याउनलाई अभिषेक गरे। See the chapterसरल नेपाली पवित्र बाइबल11 केही तेल लिएर तिनले वेदी र त्यसका सर-सामान, पानी हाल्ने भाँडो र त्यसका आसनमा सातपल्ट छर्के र ती परमप्रभुलाई अर्पण गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनले वेदी र त्यसका सबै भाँडाकुँडा, बाटा र त्यसको खम्बालाई अर्पण गर्नलाई अभिषेक गर्दै केही तेल वेदीमाथि सात चोटि छर्के। See the chapter |