लेवीहरू 7:5 - पवित्र बाइबल5 पूजाहारीले ती भागहरूलाई परमप्रभुको निम्ति वेदीमा दोषबलिको रूपमा जलाउनु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 पूजाहारीले परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलिकै रूपमा ती वेदीमा जलाऊन्। यो दोषबलि हो। See the chapterसरल नेपाली पवित्र बाइबल5 सबै बोसो पूजाहारीले वेदीमा बलि चढाओस्। त्यो दोषबलि हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 पुजारीले तिनलाई याहवेहका निम्ति अग्निबलिको रूपमा वेदीमाथि जलाऊन्, यो दोषबलि हो। See the chapter |