लेवीहरू 7:31 - पवित्र बाइबल31 पूजाहारीले बोसो वेदीमा जलाउनु पर्छ तर हारून र उनका छोराहरूको हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण31 पूजाहारीले बोसोचाहिँ वेदीमा जलाऊन्, तर ह्याकुलोचाहिँ हारून र तिनका छोराहरूको हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल31 पूजाहारीले बोसो वेदीमा जलाओस् तर ह्याकुलो पूजाहारीहरूको हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण31 पुजारीले बोसो वेदीमाथि जलाओस्; तर ह्याकुलोचाहिँ हारून र त्यसका छोराहरूको हुनेछ। See the chapter |