लेवीहरू 7:20 - पवित्र बाइबल20 तर यदि कसैले परमप्रभुको मेलबलिको मासु जब खान्छ तब ऊ अशुद्ध हुन्छ, तिमीले उसलाई उसका मानसिहरूबाट छुट्याउनु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 तर आफू अशुद्ध भएर परमप्रभुका मेलबलिको मासु कसैले खायो भने त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरिओस्। See the chapterसरल नेपाली पवित्र बाइबल20 तर जो अशुद्ध छ, त्यसले खायो भने त्यसलाई परमेश्वरको जन मानिनेछैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर कुनै अशुद्ध व्यक्तिले मेलबलिबाट याहवेहको भाग खायो भने त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरियोस्। See the chapter |