Online Bible

- Advertisements -




लेवीहरू 7:19 - पवित्र बाइबल

19 “कुनै अशुद्ध कुरोले छोएको मासु खान हुँदैन। त्यसलाई आगोमा जलाउनु पर्छ। अनि अरू शुद्ध मानिस जति छन् तिनीहरूले मेल बलिबाट मासु खान सक्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 “‘कुनै अशुद्ध कुराले छोएको मासु नखानू। त्‍यो आगोमा जलाइओस्‌। अरू मासुचाहिँ, जति जना शुद्ध छन्‌ तिनीहरूले त्‍यो खान सक्‍छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 रीतिअनुसार कुनै अशुद्ध कुराले त्‍यो मासुलाई छोयो भने सो मासु खानुहुँदैन तर जलाइनुपर्नेछ। जो मानिस रीतिअनुसार शुद्ध छ, उसले त्‍यो मासु खान सक्‍नेछ,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 “ ‘विधिपूर्वक अशुद्ध कुरालाई छोएको मासु खान हुँदैन, त्यो जलाइयोस्। अरू मासुचाहिँ विधिपूर्वक शुद्ध भएकाहरूले खान सक्छन्।

See the chapter Copy




लेवीहरू 7:19

Follow us:

Advertisements


Advertisements