लेवीहरू 7:17 - पवित्र बाइबल17 तर यदि केही मासु तेस्रो दिनसम्म रहे आगोमा जलाउनुपर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 पर्सिपल्टसम्म बाँकी रहेको बलिदानको मासुचाहिँ आगोमा जलाइओस्। See the chapterसरल नेपाली पवित्र बाइबल17 तेस्रो दिनसम्म पनि उब्रेको मासुचाहिँ जलाइनुपर्नेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तेस्रो दिनसम्म उब्रेका बलिदानको मासु जलाइयोस्। See the chapter |