लेवीहरू 7:11 - पवित्र बाइबल11 “परमप्रभुलाई अर्पण गरिने मेलबलिका नियम यही हो। यदि त्यो कसैले धन्यवाद स्वरूप चढायो भने, See the chapterनेपाली नयाँ संशोधित संस्करण11 “‘परमप्रभुको निम्ति चढ़ाइने मेलबलिका विधि यी नै हुन्: See the chapterसरल नेपाली पवित्र बाइबल11 परमप्रभुलाई चढाएको मेलबलिको लागि यस्तो नियम छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “ ‘याहवेहका निम्ति चढाइने मेलबलिका नियमहरू यिनै हुन्: See the chapter |