लेवीहरू 7:10 - पवित्र बाइबल10 तर अर्को अन्नबलि जो तेलमा मिसाएर अथवा सुख्खा बनाइन्छ त्यो बराबरी भागमा हारूनका छोराहरूको हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 अनि तेलमा मुछेका वा फुका सबै अन्नबलि हारूनका सबै छोराहरूले बराबर गरी पाऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल10 तर नपकाएको अन्नबलि तेल मुछेको होस् वा सुक्खा, सबै हारूनवंशी पूजाहारीहरूको हो र तिनले त्यो बराबर बाँडून्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 जैतुन तेलसँग मिसाइएको अथवा सुक्खा हरेक अन्नबलि हारूनका सबै छोराहरूका निम्ति बराबर भाग हो। See the chapter |