Online Bible

- Advertisements -




लेवीहरू 6:7 - पवित्र बाइबल

7 अनि पूजाहारीले परमप्रभुअघि उसलाई शुद्ध पारिदिनेछन् अनि तिनी कुनै पनि काम गर्दा जो दोषी हुन्छ यस्तो दोषबाट उसलाई मुक्त गर्नेछन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 यसरी पूजाहारीले त्‍यसको निम्‍ति परमप्रभुको सामु प्रायश्‍चित गर्नेछन्, र जुन कुराको कारणले त्‍यो दोषी ठहरिएको हो, त्‍यो त्‍यसलाई क्षमा हुनेछ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 पूजाहारीले त्‍यो पशु त्‍यस मानिसको पापको लागि बलि चढाओस् र त्‍यसले क्षमा पाउनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यसरी पुजारीले याहवेहको सामु त्यसका निम्ति प्रायश्‍चित गर्नेछ। अनि आफूलाई दोषी ठहराउने कामबाट त्यसलाई क्षमा मिल्नेछ।”

See the chapter Copy




लेवीहरू 6:7

Follow us:

Advertisements


Advertisements