लेवीहरू 6:4 - पवित्र बाइबल4 यदि एउटा व्यक्तिले यसरी यी कुराहरू गर्छ तब त्यो मानिस पापको दोषी हुनेछ। त्यो मानिसले सबै कुराहरू ल्याउनु पर्नेछ जे जति उसले चोरेको थियो, अथवा जे जति उसले ठगेर लगेको छ, अथवा जे जति अर्को मानिसले उसलाई उसको निम्ति समाल्न दिएका थिए अथवा जे जति उसले पायो अनि यस विषयमा झूट बोल्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 जब त्यसले यसरी पाप गरेर दोषी भएको छ, तब त्यसले चोरेको, हरण गरेको, पचाएर राखेको माल अथवा हराएर पाएको थोक, See the chapterसरल नेपाली पवित्र बाइबल4-5 त्यस्तो कुनै पाप गरेपछि त्यस मानिसले आफूले बेइमानीसाथ ठगेको कुराको लागि फिर्ता दण्डस्वरूप दिनुपर्नेछ। त्यसको निम्ति दोषबलि चढाएको दिन त्यसले त्यो चीजको धनीलाई त्यसको पूरा दाम र त्यसमाथि अरू पाँचौँ भाग थपेर दिनुपर्नेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब त्यसले यसरी पाप गर्छ, र त्यो दोषी भएको आभास गर्छ; त्यसले चोरेको अथवा लुटेको सामान अथवा त्यसलाई सुम्पेको सामान अथवा हराएको सामान त्यसले भेट्टाएको छ, See the chapter |