Online Bible

- Advertisements -




लेवीहरू 6:27 - पवित्र बाइबल

27 जसले यो पापबलिको मासु छुन्छ, त्यो पवित्र हुन्छ। “यदि यसको रगत लुगाहरूमा कतै छर्कियो भने त्यो पवित्र ठाउँमा धुनुपर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

27 जुन चीजले त्‍यो मासु छुन्‍छ, त्‍यो पवित्र हुनेछ। त्‍यसको रगतबाट केही छिर्का कुनै लुगामा पर्‍यो भने तिमीहरूले त्‍यो छिर्का परेको लुगा कहीँ चोखो ठाउँमा धुनुपर्छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

27 जुन मानिस वा चीजले त्‍यस पशुको मासु छुनेछ, त्‍यसलाई बलिको पवित्रताको शक्तिले पिर्नेछ। लाएको कुनै लुगामा पशुको रगत लाग्‍यो भने त्‍यो एउटा पवित्रस्‍थानमा धुनू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 जुन कुरोले यो मासुलाई छुन्छ, त्यो पवित्र हुनेछ। अनि रगतबाट केही छिर्का कुनै लुगामा पर्‍यो भने तिमीहरूले त्यसलाई कुनै पवित्र ठाउँमा धुनुपर्छ।

See the chapter Copy




लेवीहरू 6:27

Follow us:

Advertisements


Advertisements