Online Bible

- Advertisements -




लेवीहरू 6:14 - पवित्र बाइबल

14 “अन्नबलिको निम्ति नियम यस्तो छ हारूनका छोराहरूले अन्नबलि वेदीमाथि परमप्रभुको सामुन्ने ल्याउन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 “‘अन्‍नबलिका विधि यी नै हुन्‌: हारूनका छोराहरूले परमप्रभुको सामु वेदीको अगिल्‍तिर त्‍यो ल्‍याऊन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 अन्‍नबलिको नियम यस्‍तो छ। हारून वंशी पूजाहारीले परमप्रभुकहाँ वेदीको अघिल्‍तिर अन्‍नबलि ल्‍याओस।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “ ‘अन्‍नबलिका नियमहरू यिनै हुन्: हारूनका छोराहरूले त्यसलाई याहवेहको सामु वेदीको अगिल्तिर ल्याओस्।

See the chapter Copy




लेवीहरू 6:14

Follow us:

Advertisements


Advertisements