लेवीहरू 6:12 - पवित्र बाइबल12 आगो वेदीमाथि लगातार बलिरहन दिनु पर्छ। आगोलाई निभ्न दिनु हुँदैन। पूजाहारीले प्रत्येक बिहान वेदीमा दाऊरा हाल्नु पर्छ अनि होमबलि त्यसमाथि मिलाएर राख्नु पर्छ। अनि मैत्रीबलिको बोसो वेदीमा निरन्तर जलिरहनु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 वेदीको आगो जली नै रहोस् र त्यो निभ्न नपाओस्। हरेक बिहान पूजाहारीले त्यसमा दाउरा थपून्, र होमबलि आगोमा मिलाएर त्यसमाथि मेलबलिको बोसो जलाऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल12 वेदी माथिको आगो जलिरहनुपर्नेछ र निभ्न दिनुहुन्न। हरेक बिहान पूजाहारीले वेदीमा दाउरा राखोस्, त्यसमाथि होमबलि मिलाएर राखोस् र मेलबलिको बोसो जलाओस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 वेदीमाथिको आगो जलिरहोस्; र त्यो निभ्न नपाओस्। हरेक बिहान पुजारीले त्यसमा दाउरा थपेर होमबलिलाई आगोमाथि मिलाओस् र त्यसमाथि मेलबलिको बोसो जलाओस्। See the chapter |