लेवीहरू 5:7 - पवित्र बाइबल7 “यदि उसले आफ्नो दोषबलि चढाउन भेंडा अथवा बाख्राको पाठीको व्यवस्था गर्न सक्तैन भने, उसले परमप्रभुलाई दोषबलि चढाउनलाई अथवा पापबाट मुक्त हुन र अर्को होमबलिको निम्ति एक जोडी परेवा अथवा ढुकुर ल्याउनुपर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 “‘पाठी ल्याउने त्यसको औकात पुग्दैन भने, त्यसले आफूले गरेको त्यस पापको दण्डको निम्ति दुई वटा ढुकुर कि परेवाका दुई वटा बचेरा परमप्रभुकहाँ ल्याओस्— एउटा पापबलि र अर्को होमबलिको निम्ति। See the chapterसरल नेपाली पवित्र बाइबल7 त्यस मानिसले भेडी वा पाठी ल्याउन सक्दैन भने त्यसले परमप्रभुकहाँ आफ्नो पापको दाम तिर्न एक जोर परेवा कि ढुकुर ल्याओस्, त्यसबाट एउटा पापबलि र अर्को होमबलि हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “ ‘यदि त्यो थुमा ल्याउन आर्थिक रूपमा असक्षम छ भने कलिला दुई वटा ढुकुर वा परेवाहरू याहवेहको सामु ल्याओस्—एउटा पाप शुद्धीकरण बलिका निम्ति र अर्को होमबलिका निम्ति। See the chapter |