लेवीहरू 5:17 - पवित्र बाइबल17 “जब कुनै व्यक्तिले परमप्रभुले नगर्नु भनेको कामगर्छ तर उसलाई त्यो थाहा हुँदैन, तब पनि त्यो मानिस दोषी हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 “कसैले परमप्रभुबाट मनाही भएको कुनै कुरा गरेर पाप गर्यो भने, त्यसलाई सो थाहा नभए तापनि त्यो दोषी हुन्छ, र त्यो त्यसको लागि दोषी हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल17 कसैले अन्जानमा परमप्रभुको कुनै आज्ञा तोडेर पाप गर्यो भने त्यो दोषी ठहरिनेछ र त्यसले दण्ड तिर्नुपर्नेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “यदि कसैले पाप गर्छ, र याहवेहका आज्ञाहरूमध्ये कुनै पनि निषेध गरेको काम अनजानमा गर्छ भने त्यो दोषी हो, र त्यो दण्डको योग्य ठहरिनेछ। See the chapter |