Online Bible

- Advertisements -




लेवीहरू 4:9 - पवित्र बाइबल

9 दुवै मृगौलाहरू अनि तिनीहरूका बोसो अनि मांशपेशीको तल्लो भागमा भएको बोसो र कलेजोलाई ढाक्ने बोसो, उसले यसलाई मृगौलाहरूसँगै पापबलिको साँढेबाट निकाल्नु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 दुवै मिर्गौला र तीमाथि र कम्‍मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्‍ने मासु तिनले झिकून्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 बोसोसमेत मृगौला र कलेजोको सर्वोत्तम बोसो भाग उसले लेओस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 कम्मरनिर भएको बोसो, र दुवै मिर्गौलासमेत कलेजोलाई छोप्ने भागहरू त्यसले मिर्गौलाहरूसितै,

See the chapter Copy




लेवीहरू 4:9

Follow us:

Advertisements


Advertisements