लेवीहरू 4:34 - पवित्र बाइबल34 तब पापबलिबाट, पूजाहारीले आफ्नो औंलामा केही रगत लिनु पर्छ अनि होमबलिको वेदीको सींङहरूमा यसलाई राख्नु पर्छ अनि रहल रगतलाई वेदीको अगेनोमा खन्याउनु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण34 त्यसपछि पूजाहारीले आफ्नो औँलाले पापबलिको रगतबाट केही लिएर होमबलिको वेदीका सीङहरूमा लगाऊन्, र त्यसको बाँकी रगतचाहिँ वेदीको आधारमा खन्याऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल34 पूजाहारीले पशुको रगतमा आफ्नो औँला चोपेर वेदीका चार कुनाका सिङजस्ता चोसाहरूमा रगत लाओस् र बाँकी रगत वेदीको फेदमा खन्याओस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण34 त्यसपछि पुजारीले आफ्नो औँलाले पाप शुद्धीकरण बलिको रगतबाट केही लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्। अनि बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। See the chapter |