लेवीहरू 4:3 - पवित्र बाइबल3 “यदि कुनै अभिषिक्त पूजाहारीले पाप गर्यो भने त्यो मानिस आफैं पापको दोषी हुन्छ, त्यसले एउटा निष्खोट जवान साँढे उसको पाप प्रायश्चितको निम्ति परमप्रभुलाई चढाउनु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 “‘यदि कुनै अभिषेक भएका पूजाहारीले पाप गरेर मानिसहरूमा दोष ल्याए भने तिनले गरेको त्यस पापको निम्ति एउटा निष्खोट साँढ़े परमप्रभुअगि पापबलि चढ़ाऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल3 यदि एउटा मुख्य पूजाहारीले त्यस प्रकारको पाप गरेर प्रजालाई दोषी तुल्यायो भने त्यसले एउटा निष्खोट साँढे ल्याएर आफ्नो पापको लागि परमप्रभुलाई बलि चढाओस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “ ‘यदि प्रधान पुजारीले पाप गर्छ र मानिसहरूमाथि दोष ल्याउँछ भने त्यसले आफूले गरेको पापका निम्ति पाप शुद्धीकरण बलिको रूपमा याहवेहकहाँ एउटा बाछा ल्याओस्। See the chapter |