Online Bible

- Advertisements -




लेवीहरू 4:23 - पवित्र बाइबल

23 तर पछि आफ्नो दोष थाह भयो भने, उसले आफ्नो पशुहरूको बथानबाट उपहार स्वरूप भूत्लै-भूत्ला भएको निष्खोट बोका ल्याउनु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 तिनले गरेको पाप तिनलाई प्रकट हुँदा, तिनले एउटा निष्‍खोट बोका आफ्‍नो भेटीको निम्‍ति ल्‍याउनुपर्छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 त्‍यसलाई त्‍यो पाप जनाईदिनेबित्तिकै एउटा निष्‍खोट बोको त्‍यसले बलि चढाउन ल्‍याओस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 जब त्यसले गरेको पाप त्यसलाई प्रकट गराइन्छ, तब त्यसले बलिको रूपमा एउटा निष्खोट बोका ल्याउनुपर्छ।

See the chapter Copy




लेवीहरू 4:23

Follow us:

Advertisements


Advertisements