लेवीहरू 4:20 - पवित्र बाइबल20 उसले यो पापबलिलाई जसो गर्छ यसलाई पनि त्यसै गर्नुपर्छ, यसरी नै पूजाहारीले इस्राएली मानिसहरूको निम्ति प्रायाश्चित गराउँछन् अनि तिनीहरूको पाप क्षमा हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 पापबलिको साँढ़ेलाई तिनले जसो गरेका थिए यस साँढ़ेलाई पनि त्यसै गरून्। यसरी पूजाहारीले तिनीहरूका निम्ति प्रायश्चित गर्नेछन्, र तिनीहरूलाई क्षमा हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल20 उसले पापबलिमा चढाइएको साँढेलाई जस्तै यस साँढेलाई पनि गरोस्। त्यसरी मानिसहरूका पापको लागि बलि चढाओस् र तिनीहरूले क्षमा पाउनेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि त्यस बाछालाई पाप शुद्धीकरण बलिको बाछालाई गरेझैँ गरोस्। यसरी पुजारीले तिनीहरूका निम्ति प्रायश्चित गरून्; अनि तिनीहरूलाई क्षमा गरिनेछ। See the chapter |