Online Bible

- Advertisements -




लेवीहरू 3:7 - पवित्र बाइबल

7 यदि उसले थुमा बलि चढाउँदैछ भने त्यो परमप्रभुअघि ल्याउनुपर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 यदि त्‍यसले आफ्‍नो बलिको लागि भेड़ाका पाठा चढ़ाउने भए त्‍यो परमप्रभुको सामु चढ़ाओस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 कोही मानिसले भेडा चढाउँछ भने

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसले बलिको लागि थुमा चढाउँछ भने याहवेहको सामु यस प्रकारले चढाओस्ः

See the chapter Copy




लेवीहरू 3:7

Follow us:

Advertisements


Advertisements