लेवीहरू 3:6 - पवित्र बाइबल6 “यदि उसको मेलबलि कै भेटी हो भने आफ्ना भेंडा अथवा एउटा आफ्ना बाख्राको बगालहरूबाट हो भने त्यो निष्खोट हुनपर्छ चाहे यो पाठो अथवा पाठी होस्। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 “‘यदि त्यसले परमप्रभुको निम्ति मेलबलिको लागि भेड़ाबाख्राहरूमध्येबाट एउटा चढ़ाउँछ भने, त्यसले निष्खोट भाले कि पोथी चढ़ाओस्। See the chapterसरल नेपाली पवित्र बाइबल6 कसैले मेलबलिमा भेडा वा बाख्रा चढाउँछ भने त्यो साँढे वा भेडी अथवा बोको वा पाठी भए हुन्छ तर निष्खोट हुनुपर्नेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “ ‘यदि त्यसले याहवेहका निम्ति बगालबाट मेलबलिको रूपमा एउटा पशु चढाउँछ भने त्यसले निष्खोट भाले वा पोथी चढाओस्। See the chapter |