लेवीहरू 3:17 - पवित्र बाइबल17 यो नियम तिमीहरूका सन्तानहरू रहून्जेलसम्म सधैँ रहिरहनेछ जुनसुकै ठाउँमा तिमीहरू बस्छौ। तिमीहरूले बोसो खानु हुँदैन अथवा रगत पिउनु हुँदैन।” See the chapterनेपाली नयाँ संशोधित संस्करण17 “‘तिमीहरूले बोसो र रगत नखाओ। यो तिमीहरूका पुस्तौँ-पुस्तौँका निम्ति तिमीहरू जहीँ बसे तापनि अनन्तको विधि होस्’।” See the chapterसरल नेपाली पवित्र बाइबल17 कुनै इस्राएलीले बोसो वा रगत खानुहुँदैन। सबै इस्राएलीहरूले जहीँ बास गरे पनि यो नियम सदाकालको निम्ति मान्नुपर्नेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “ ‘तिमीहरू जहाँ बसे तापनि आउने पुस्ताका लागि यो एउटा सधैँभरि रहिरहने विधि हो: तिमीहरूले कुनै बोसो अथवा रगत नखानू।’ ” See the chapter |