Online Bible

- Advertisements -




लेवीहरू 27:25 - पवित्र बाइबल

25 “कुनै चीजको दाम तोकिंदा पवित्रस्थानको प्रशासनद्वारा अधिकारिक नाप अनुसार तोकिनु पर्छ। प्रशासनको विधि अनुसार एक शेकेल बराबर बीस गेराह हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

25 तोकिने मोल सबै पवित्रस्‍थानका चाँदीका शेकेलबमोजिम होस्‌— बीस गेराको एक शेकेल हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

25 सबै मूल्‍य तोकिएको दरले पक्‍का गरिनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 प्रत्येक मोल पवित्रस्थानको शेकेलअनुसार, अर्थात् बीस गेराको एक शेकेलको हिसाबले तोकिनुपर्छ।

See the chapter Copy




लेवीहरू 27:25

Follow us:

Advertisements


Advertisements