Online Bible

- Advertisements -




लेवीहरू 27:10 - पवित्र बाइबल

10 जुन पशु उसले परमप्रभुलाई चढाउने प्रतिज्ञा गरेको थियो, उसले त्यो पशु अर्को पशुसित साट्नुहुँदैन। राम्रो पशुसित नराम्रो अथवा नराम्रोसँग राम्रो पशु साट्नु हुँदैन। यदि कुनै मानिसले त्यसो गर्छ भने ती दुवै पशुहरू पवित्र हुनेछन् र ती दुबै परमप्रभुको हुनेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यसले असलको निम्‍ति कमसल पशु वा कमसलको निम्‍ति असल साट्‌नुहुँदैन। त्‍यसले पशुको सट्टा पशु नै साट्‌छ भने साटेका दुवै पशु पवित्र हुन्‍छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 र भाकल गर्ने मानिसले त्‍यसको सट्टामा अर्को पशु दिन पाउनेछैन। त्‍यसले त्‍यसो गर्‍यो भने दुवै पशुहरू परमप्रभुका हुनेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनीहरूले असलको साटो खराब अथवा खराबको साटो असल गरी त्यसलाई नसाटून्। यदि तिनीहरूले एउटा पशुको साटो अर्को दिन चाहन्छन् भने ती दुवै पशु पवित्र हुन्छन्।

See the chapter Copy




लेवीहरू 27:10

Follow us:

Advertisements


Advertisements