Online Bible

- Advertisements -




लेवीहरू 26:5 - पवित्र बाइबल

5 तिमीहरूको दाई अंङ्गूर टिप्ने समयसम्म रहनेछ अनि अंङ्गूर टिपाई फसल रोप्ने समयसम्म रहनेछ। तिमीहरू जति चाहन्छौ त्यति खानेछौ अनि आफ्नो भूमिमा सुरक्षित बस्नेछौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 दाख बटुल्‍ने समयसम्‍मै तिमीहरूले दाइँ गर्नेछौ, र रोपाइँको समयसम्‍मै दाख बटुल्‍नेछौ। तिमीहरूलाई खानु-पिउनुमा दु:ख हुनेछैन, र देशमा तिमीहरू निर्धक्‍क हुनेछौ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 तिम्रा खेतको उब्‍जनी यति प्रशस्‍त हुनेछ कि अङ्‌गुर टिप्‍ने बेला भइसक्‍दा पनि तिमीहरू आफ्‍ना अन्‍नबाली काटिरहेका नै हुनेछौ अनि फेरि अन्‍न लाउने समय आइसक्‍दा अङ्‌गुर टिपिसकेका हुनेछैनौ। तिमीहरूले खान चाहेका कुरा पर्याप्‍त हुनेछ र आफ्‍ना देशमा सुरक्षासित बास गर्नेछौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अङ्‌गुरको कटनीसम्म तिमीहरू दाइँ गरिरहेका हुनेछौ; र बिउ छर्ने समयसम्म तिमीहरूले अङ्‌गुर टिपिरहेका हुनेछौ। अनि तिमीहरूले आफूले पेटभरि भोजन खानेछौ; र आफ्नो देशमा सुरक्षित रहनेछौ।

See the chapter Copy




लेवीहरू 26:5

Follow us:

Advertisements


Advertisements