Online Bible

- Advertisements -




लेवीहरू 26:34 - पवित्र बाइबल

34 “तिमीहरूको देश खाली पारेर तिमीहरूलाई शत्रुको देशमा लगिनेछ जसले गर्दा तिमीहरूको देशले पूर्ण आराम पाउनेछ र देशले पनि आरामको समयको आनन्द लिनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

34 सूनसान हुँदा देशले आफ्‍ना शबाथहरू भोग गर्न पाउनेछ र तिमीहरूचाहिँ आफ्‍ना शत्रुहरूका देशमा हुनेछौ, तब त्‍यसै समय देशले विश्राम लिएर आफ्‍ना शबाथहरू मनाउनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

34-35 तब देश उजाड हुनेछ र त्‍यसले विश्राम पाउनेछ। तिमीहरूचाहिँ बैरीका देशमा कैदी भइरहनेछौ। तिमीहरूले आफ्‍ना देशलाई नदिएको पूर्ण विश्राम धेरै वर्षसम्‍म देशले भोग गर्नेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 तब देशले त्यसका शब्बाथ वर्षहरू त्यस उजाड रहेको समयभरि र तिमीहरू आफ्ना शत्रुका देशमा हुँदाखेरि उपभोग गर्नेछ; तब देशले बिसाएर आफ्नो शब्बाथहरूका आनन्द लिनेछ।

See the chapter Copy




लेवीहरू 26:34

Follow us:

Advertisements


Advertisements