लेवीहरू 26:20 - पवित्र बाइबल20 तिमीहरूले पूरा मेहनत त गर्छौ तर त्यसबाट केही लाभ हुनेछैन अनि तिमीहरूलाई नत जमीनले अन्न दिनेछ नत रूखहरूले फल दिनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 तिमीहरूको शक्ति खेर जानेछ, किनकि तिमीहरूको जमिनले उब्जनी दिनेछैन, र देशका रूखहरूले फल दिनेछैनन्। See the chapterसरल नेपाली पवित्र बाइबल20 तिम्रा सारा कठोर मेहनतबाट तिमीहरूलाई केही लाभ हुनेछैन किनभने तिमीहरूका खेतमा अन्न उब्जनेछैन अनि रूखहरूमा फल फल्नेछैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिमीहरूले व्यर्थमा परिश्रम गर्नेछौ; किनकि तिमीहरूका माटोले त्यसको उब्जनी दिनेछैन, न त तिमीहरूका जमिनका रूखहरूले आफ्नो फल दिनेछन्। See the chapter |