लेवीहरू 26:14 - पवित्र बाइबल14 “तर यदि तिमीहरूले मेरा ती आज्ञाहरू मान्दैनौ, See the chapterनेपाली नयाँ संशोधित संस्करण14 “‘तर यदि तिमीहरूले मेरा कुरा सुनेनौ, र यी सबै आज्ञा पालन गरेनौ, See the chapterसरल नेपाली पवित्र बाइबल14 परमप्रभुले भन्नुभयो, “तिमीहरूले मेरा आज्ञा मानेनौ भने दण्ड पाउनेछौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “ ‘तर यदि तिमीहरूले मेरा कुरा सुनेनौ र यी सबै आज्ञापालन गरेनौ, See the chapter |