Online Bible

- Advertisements -




लेवीहरू 26:12 - पवित्र बाइबल

12 म तिमीहरूसितै बस्नेछु। म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 म तिमीहरूका बीचमा हिँड़डुल गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु, अनि तिमीहरूचाहिँ मेरा प्रजा हुनेछौ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 म तिमीहरूसित रहनेछु, तिमीहरूका परमेश्‍वर हुनेछु र तिमीहरू मेरा प्रजा हुनेछौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 म तिमीहरूको बीचमा हिँड्‍डुल गर्नेछु, र तिमीहरूका परमेश्‍वर हुनेछु। अनि तिमीहरू मेरा प्रजा हुनेछौ।

See the chapter Copy




लेवीहरू 26:12

Follow us:

Advertisements


Advertisements