Online Bible

- Advertisements -




लेवीहरू 25:9 - पवित्र बाइबल

9 सातौं महीनाको दशौं दिन जुन प्रायश्चितको दिन हुन्छ भेंडाको सींङको तुरही बजाउनु। यो सारा देशभरि बजाउनु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 अनि सातौँ महिनाको दशौँ दिन चर्को बज्‍ने तुरही बजाउन लगाउनू। प्रायश्‍चितको दिनमा तिमीहरूको देशभरि त्‍यो तुरही बजाउन लगाउनू।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 तब सातौँ महिनाको दशौँ दिन अर्थात् प्रायश्‍चितको दिन एक जना मानिसलाई सारा देशमा तुरही फुक्‍दै जान लाउनू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यसपछि सातौँ महिनाको दशौँ दिन चारैतिर तुरही फुक्न लगाउनू। प्रायश्‍चितको दिन तिमीहरूको सारा देशभरि तुरही फुक्न लगाउनू।

See the chapter Copy




लेवीहरू 25:9

Follow us:

Advertisements


Advertisements