Online Bible

- Advertisements -




लेवीहरू 25:5 - पवित्र बाइबल

5 उब्जनी उठाइसकेपछि त्यहाँ आफैं उम्रेका बोटहरूबाट अन्न उठाउनु सक्तैनौ अनि नछिमोलेको दाख बोटहरूबाट फल बटुल्न सक्तैनौ। जमीनले एक बर्ष विश्राम पाउनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तिमीहरूको फसलमा आफै उम्रेको उब्‍जनी नकाट्‌नू, नछिँवलेको बोटका दाखहरू जम्‍मा नगर्नू। भूमिलाई त्‍यो विशेष विश्रामको वर्ष होस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 नरोपी आफैं उम्रेका बाली पनि नबटुल्‍नू अनि नछिंवलेका दाखबारीबाट अङ्‌गुर नटिप्‍नू। यो जमिनको निम्‍ति पूरा विश्राम गर्ने वर्ष हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यसमा आफैँ उब्जेका कुराहरूको कटनी नगर्नू, अथवा तिमीहरूले स्याहार नगरेका अङ्‌गुरको कटनी नगर्नू। त्यस जमिनले विश्राम वर्ष पाओस्।

See the chapter Copy




लेवीहरू 25:5

Follow us:

Advertisements


Advertisements