Online Bible

- Advertisements -




लेवीहरू 25:49 - पवित्र बाइबल

49 अथवा उसको काका-मामा तथा उसको काका-मामाका छोराहरूले अथवा उसको आफ्नै आफन्तका कुनै मानिसले उसलाई किन्न सक्छ। अथवा ऊ आफैंले पनि आफ्नो प्रशस्त धन जोगाड गरे आफैंलाई फेरि किन्न सक्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

49 त्‍यसकै काका, दाजुभाइ, अर्थात्‌ कोही नजिकको साइनो पर्ने कसैले त्‍यसलाई निखनोस्‌। अथवा पछि त्‍यसको औकात पुग्‍यो भने त्‍यसले आफैलाई निखनोस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

49 मामा वा काका वा साइनोका दाजु वा भाइ वा अरू कुनै नजिकका आफन्‍तले त्‍यसलाई किनी फर्काउन सक्‍छ। अथवा ऊ आफैंले धन कमाएर आफ्‍नो स्‍वतन्‍त्रता किन्‍न सक्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 काका अथवा दाजुभाइ पर्ने अथवा त्यसका घरानाका कुनै रगतको साइनो पर्नेले त्यसलाई छुटाउन सक्छ। अथवा यदि त्यसले उन्‍नति गर्‍यो भने आफैँलाई छुटाउन सक्छ।

See the chapter Copy




लेवीहरू 25:49

Follow us:

Advertisements


Advertisements