लेवीहरू 25:48 - पवित्र बाइबल48 यदि यस्तो भएको खण्डमा त्यस मानिससित फिर्ता किन्ने अधिकार छ। उसलाई उसको दाज्यू-भाइहरू मध्ये कसैले किन्नु सक्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण48 त्यो बेचिएपछि निखन्न सकिन्छ। त्यसकै दाजुभाइमध्येको कसैले त्यसलाई निखन्न सक्छ। See the chapterसरल नेपाली पवित्र बाइबल48 बिक्री भइसकेपछि पनि कसैले त्यसलाई किनेर छुटाउन सक्छ। कुनै त्यसका दाजु वा भाइ, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण48 तिनीहरूले आफूलाई बेचेपछि छुटकाराको अधिकार आफूसँग राखेका हुन्छन्। तिनीहरूका कुनै आफन्तले तिनीहरूलाई छुटाउन सक्छन्। See the chapter |