लेवीहरू 25:4 - पवित्र बाइबल4 तर सातौं बर्षमा तिमीहरूले जमीनलाई विश्राम दिएर त्यहाँ बीऊहरू छर्ने छैनौ, त्यहाँका बोटहरू छिमोल्ने छैनौं कारण परमप्रभुको सम्मानमा यो विशेष विश्राम हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तर सातौँ वर्षमा भूमिलाई विशेष शबाथ होस्— परमप्रभुको निम्ति एउटा शबाथ। सातौँ वर्षमा तिमीहरूले खेत नरोप्नू, दाखबारी नछिँवल्नू, See the chapterसरल नेपाली पवित्र बाइबल4 तर सातौँ वर्ष जमिनको निम्ति परमप्रभुलाई अर्पण गरिएको पूरा विश्रामको वर्ष हुनेछ। त्यस वर्ष खेतमा अन्न नलाउनू अनि दाखबारी नछिंवल्नू। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर सातौँ वर्षमा त्यस जमिनले शब्बाथ विश्राम—याहवेहका निम्ति शब्बाथ पाओस्। जमिनमा बिउ छर्ने काम र दाखबारी छिँवल्ने काम नगर्नू। See the chapter |