Online Bible

- Advertisements -




लेवीहरू 25:36 - पवित्र बाइबल

36 तिमीहरूले उसलाई ऋण दिए सूद-ब्याज वा नाफा नलिन र आफ्नो परमेश्वरको सम्मानमा उसलाई तिमीहरूसित बस्न देऊ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

36 त्‍यसलाई ऋण दिँदा ब्‍याज वा नाफा नलिनू। तिमीहरूले आफ्‍ना परमेश्‍वरको भय मान्‍नू, र तिमीहरूको दाजुभाइ तिमीहरूसितै बसिरहोस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

36 त्‍योसित व्‍याज नलिनू तर परमेश्‍वरको डर मान र तिम्रा इस्राएली छिमेकी तिम्रा छेउमा बसोबास गरिरहन सकोस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 तिनीहरूबाट कुनै किसिमको ब्याज वा लाभ नलिनू। तर आफ्ना परमेश्‍वरको डर मान्‍नू; र तिमीहरूका दाजुभाइ तिमीहरूसित बसोबास गर्न पाऊन्।

See the chapter Copy




लेवीहरू 25:36

Follow us:

Advertisements


Advertisements